दफा २२
छात्रवृत्ति तथा आर्थिक सहयोग उपलब्ध गराउने
: (१) नेपाल सरकारले अपाङ्गता भएका विद्यार्थीलाई निशुल्क नगरिएको शिक्षाको लागि तोकिए बमोजिम शैक्षिक छात्रवृत्ति उपलब्ध गराउनेछ ।
(२) नेपाल सरकारले अपाङ्गता भएका विद्यार्थीका लागि विशेष शिक्षा कार्यक्रम सञ्चालन गरेका विद्यालयको भौतिक पूर्वाधार तथा अन्य सेवा सुविधाको विकासको लागि तोकिए बमोजिम आर्थिक सहयोग उपलब्ध गराउनेछ ।
(२) नेपाल सरकारले अपाङ्गता भएका विद्यार्थीका लागि विशेष शिक्षा कार्यक्रम सञ्चालन गरेका विद्यालयको भौतिक पूर्वाधार तथा अन्य सेवा सुविधाको विकासको लागि तोकिए बमोजिम आर्थिक सहयोग उपलब्ध गराउनेछ ।
अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी ऐन, २०७४
प्रस्तावना - ०
परिच्छेद - १
परिच्छेद - ३
दफा ७: प्रचलित कानून बमोजिमका अधिकार उपभोग गर्न पाउनेदफा ८: भेदभाव विरुद्धको अधिकारदफा ९: सामुदायिक जीवनको अधिकारदफा १०: संरक्षणको अधिकारदफा ११: राजनीतिक सहभागिताको अधिकारदफा १२: नीति निर्माणमा सहभागिताको अधिकारदफा १३: संस्था खोल्ने अधिकारदफा १४: सांस्कृतिक जीवनमा सहभागी हुने अधिकारदफा १५: सेवा, सुविधा तथा न्यायमा पहुँचको अधिकारदफा १६: सामाजिक सुरक्षाको अधिकारदफा १७: सूचना तथा जानकारीको अधिकारदफा १८: आवतजावतको अधिकार
परिच्छेद - ७
दफा २८: निशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउनेदफा २९: पुनस्र्थापना सम्बन्धी व्यवस्थादफा ३०: पुनस्र्थापना कोषदफा ३१: अनुसन्धान गर्ने गराउनेदफा ३२: सामाजिक सुरक्षादफा ३३: सांस्कृतिक अधिकार तथा मनोरञ्जनदफा ३४: खेलकुदमा सहभागी गराउनेदफा ३५: मानसिक वा मनोसामाजिक (साइको–सोसियल) अपाङ्गता भएका व्यक्तिका लागि थप सेवा, सुविधादफा ३६: कारागारमा राख्न नहुने